SBS Nepali
SBS (Australia)
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Location:
Sydney, NSW
Genres:
News & Politics Podcasts
Networks:
SBS (Australia)
Description:
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Language:
Multilingual
Contact:
SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828
Episodes
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
5/27/2026
Stay informed about major global developments from the past week, including Donald Trump’s call for Gulf countries to normalise relations with Israel amid negotiations for an agreement with Iran, Indian Prime Minister Narendra Modi’s upcoming visit to Australia, and Mexico’s implementation of health screening measures in response to the Ebola outbreak in central Africa ahead of the FIFA World Cup. - भारतीय प्रधानमन्त्री मोदीको दोस्रो अस्ट्रेलिया भ्रमण हुँदै, इरानसँग सम्झौता वार्ता भइरहँदा खाडी मुलुकहरूलाई इजरायलसँगको सम्बन्ध सुधार्न अमेरिकी राष्ट्रपतिले आह्वान गरेको साथै मेक्सिकोद्वारा फिफा विश्वकपअघि इबोला प्रकोपको प्रतिक्रिया स्वरूप स्वास्थ्य जाँचसम्बन्धी उपायहरू लागू गरेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Duration:00:07:12
Australian weather update for Thursday, 28 May 2026 - बिहीवार, २८ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
5/27/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-4d45-dbb1-a19e-dff725e70000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Duration:00:01:42
नेपाली भाषा स्कूल विस्तारका लागि सङ्घीय सरकारको मद्दत
5/27/2026
सङ्घीय सरकारको कम्युनिटी ल्याङ्ग्वेज स्कूल्स ग्रान्ट्स प्रोग्राम अन्तर्गत पश्चिमी मेलबर्नमा नेपाली भाषा स्कूल सञ्चालन गर्दै आएको मेल्टन नेपाली कम्युनिटीले अनुदान पाएको छ। बहुसांस्कृतिक पृष्ठभूमिका अस्ट्रेलियन बच्चाहरूलाई आफ्ना अभिभावक तथा समुदायसँग भाषाको माध्यमबाट जोडिराख्ने उद्देश्यले दिइएको उक्त अनुदानबारे नागरिकता तथा बहुसांस्कृतिक मामिला एवं अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सङ्घीय सहायक मन्त्री जुलियन हिलले गत मे ४ मा मेल्टन नेपाली कम्युनिटीलाई एक पत्रमार्फत जानकारी गराएका थिए। मेल्टन सिटी काउन्सिल अन्तर्गत पश्चिमी मेलबर्नस्थित एन्ट्रीमा नेपाली भाषा स्कूल सञ्चालनका लागि चालिएका कदमहरू तथा सामना गर्नुपरेका चुनौतीहरू र अनुदान प्राप्त गर्न अपनाइएको प्रक्रिया लगायतका विषयमा मेल्टन नेपाली कम्युनिटीका अध्यक्ष नारायण दाहालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Duration:00:17:31
More women linked to IS group fighters return to Australia | Morning News Bulletin 27 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, २७ मे २०२६
5/26/2026
Women and children linked to the IS group return to Australia; Four killed in a collision between a school bus and train in Belgium; And in sport, Mitch Moses ruled out of the State of Origin opener in Sydney. - इस्लामिक स्टेटसँग सम्बन्धित भनिएका महिला र बालबालिकाहरूको दोस्रो समूह मङ्गलवार अस्ट्रेलिया फिर्ता लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Duration:00:04:10
Australian weather update for Wednesday, 27 May 2026 - बुधवार, २७ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
5/26/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-4d45-dbb1-a19e-dff725e70000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Duration:00:01:44
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
5/26/2026
Listen to the top Australian news from the past seven days, including a second cohort of Australian women and children linked to the Islamic State book plane tickets to return home, Stolen Generations survivors and advocates deliver a national plan to the federal government, calling on Australian leaders to deliver on past apologies and commit to meaningful change and a state memorial service planned for AFL great Neale Daniher. - इस्लामिक स्टेटसँग सम्बन्धित थप अस्ट्रेलिया महिला र बालबालिका स्वदेश फिर्ता आउने तयारीमा, आदिवासी समुदायको पक्षमा अर्थपूर्ण परिवर्तन ल्याउन ‘नेशनल सरी डे’को अवसरमा सङ्घीय सरकारलाई आग्रह र एएफएल हस्ती नील ड्यानहरलाई भिक्टोरिया सरकारले राज्य स्तरीय बिदाइ दिने लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Duration:00:06:38
Teal independents in talks to form new party as support for One Nation soars - वन नेसनको बढ्दो समर्थनका बीच स्वतन्त्र सांसदहरू नयाँ पार्टी बनाउन छलफलमा
5/25/2026
Several so-called 'teal' independents are in advanced discussions about the potential formation of a new political party. Responding to growing distrust for the major parties and surging support for One Nation, some independent MPs say Australia needs a more sensible opposition. - ‘टिल’ भनेर पनि चिनिने अस्ट्रेलियाका स्वतन्त्र सांसदहरू नयाँ राजनीतिक दल गठन गर्ने सम्भावनाबारे छलफलमा रहेका छन्। मुख्य राजनीतिक दलहरूप्रति बढ्दो अविश्वास र वन नेसनका लागि बढेको समर्थनलाई ध्यानमा राख्दै, केही स्वतन्त्र सांसदहरूले अस्ट्रेलियालाई अझ विवेकशील प्रतिपक्ष आवश्यक रहेको बताएका छन्। थप रिपोर्टमा सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-1a11-d187-a9de-feff1fa60000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Duration:00:07:12
Tributes flow for AFL legend Neale Daniher | Morning News Bulletin 26 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २६ मे २०२६
5/25/2026
Tributes flow for AFL great and campaigner Neale Daniher; Two killed in an Israeli air strike on the southern Gaza Strip; And in sport, Italian cyclist Enrico Zanoncello expelled from the Giro d’Italia for headbutting a rival. - मोटर न्युरोन रोगका अभियन्ता रहेका एएफल हस्ती नील ड्यानहरको सम्झनामा भिक्टोरियामा राज्य स्तरीय स्मृति सभा आयोजना गरिने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Duration:00:04:53
नेपाल डायरी: एकैदिन २७० भन्दा बढिले चढे सगरमाथा र नेपाली सिनेमाले जित्यो कान्समा पुरस्कार
5/25/2026
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल डायरी सुन्नुहोस्।
यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:
☕️ भारतले नियम खुकुलो बनाएपछि तीन साता पछि नेपाली चिया निर्यात पुनः सुचारु,
📜 हुम्ला–बाजुरा सीमा विवाद: गृह मन्त्रालय र नापी विभागद्वारा छुट्टाछुट्टै अध्ययन टोली गठन,
🏔️ एकै दिन कम्तीमा पनि २७० जनाले गरे सगरमाथा आरोहण, सम्भावित नयाँ विश्व कीर्तिमान,
🎥 नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग' ले कान्स चलचित्र महोत्सवमा जित्यो पुरस्कार,
🏏 क्रिकेट विश्वकप लिग २ मा नेपालले अमेरिकालाई विशाल अन्तरले हरायो, महिला टोली पनि आफ्नो खेलहरूमा विजयी।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Duration:00:07:05
Australian weather update for Tuesday, 26 May 2026 - मङ्गलवार, २६ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
5/25/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-4d45-dbb1-a19e-dff725e70000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Duration:00:01:54
गिनिज रेकर्ड राख्ने उचाइमा स्ट्यान्ड अप कमेडी गर्दा 'दिमागै स्लो हुने रै'छ': लेखमणि त्रिताल
5/25/2026
काला पत्थरको ५ , ३०२ मिटरको उचाइमा उभिएर मान्छे हँसाउनु कत्तिको गाह्रो होला? यसको उत्तर सन् २०२१ सम्मको रेकर्डमै सबैभन्दा उचाइमा स्ट्यान्ड अप कमेडी गरेर गिनिज वर्ल्ड रेकर्ड राखेका लेखमणि त्रिताललाई थाहा हुन सक्छ। त्यो उचाइमा पुगेर त्रितालले उमेश कुमार गौतमको साथमा कसरी गिनिज रेकर्डसम्मको यात्रा तय गरेका थिए अनि मान्छे हँसाउन चाहिँ सके कि सकेनन् ? साथै त्रितालको नेपाली स्ट्यान्ड अप कमेडीलाई नेप-ग्याज्म मार्फत सुरुवात गराएका यादहरू ताजा गरेका छौँ कुराकानीको यो दोस्रो भागमा।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Duration:00:18:05
खाद्य सुरक्षा उल्लङ्घन गर्दा सिड्नीको एक नेपाली रेस्टुरेन्टलाई भारी जरिमाना
5/24/2026
न्यु साउथ वेल्सको एक नेपाली रेस्टुरेन्ट र त्यसका सञ्चालकलाई सन् २०२३ मा फैलिएको साल्मोनेला प्रकोपसँग सम्बन्धित एक खाद्य सुरक्षा उल्लङ्घनको घटनामा दोषी ठहर भएका छन्। दक्षिण पश्चिमी सिड्नीको क्याम्प्सीस्थित खुकुरी नेपाली रेस्टुरेन्टका रूपमा व्यापार गर्दै आएको वाईडीआर हस्पिट्यालिटी ग्रुप प्रोप्राइट्री लिमिटेड र यसका निर्देशक ज्वलन्त खतिवडालाई २१ अप्रिल सन् २०२६ मा बर्वुड लोकल कोर्टले न्यु साउथ वेल्स फुड एक्ट २००३ अन्तर्गत दोषी ठहर गर्दै ३७ हजार ५ सय डलर जरिमाना गरेको हो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian","_id":"0000019e-5cf2-d9f4-abbe-7cffb3000000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio","_id":"0000019e-5cf6-d828-afbe-7eff2cc80000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> SBS Audio एपमार्फत, SBS On Demand","_id":"0000019e-5cf4-d828-afbe-7efdf07e0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Duration:00:05:16
Aussie activists return home after Israeli detention | Morning News Bulletin 25 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २५ मे २०२६
5/24/2026
More Australians from a Gaza bound flotilla arriving home after being deported by Israel; At least 24 people killed in a Pakistan train blast; And in sport, Retired Matildas goalkeeper Lydia Williams turns to coaching. - सहायता सामाग्री सहित गाजाका लागि गएका जहाजहरूलाई इजरायलले रोकेर नियन्त्रणमा लिइएका ११ जना अस्ट्रेलियनमध्ये सात जना २५ मेमा अस्ट्रेलिया फर्किने अपेक्षा गरिएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Duration:00:05:11
Australian weather update for Monday, 25 May 2026 - सोमवार, २४ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
5/24/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-4d45-dbb1-a19e-dff725e70000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Duration:00:02:05
INTERVIEW: SBS Nepali speaks to Bianca Adler after record breaking Mount Everest climb - कुराकानी: १८ वर्षमै सगरमाथाको चुचुरो चुमेकी सबैभन्दा कान्छी अस्ट्रेलियन बियन्का एड्लर
5/23/2026
A Melbourne teenager has made history, becoming the youngest Australian to reach the summit of Mount Everest.18-year-old Bianca Adler achieved the feat on her second attempt - completing the ascent of the nearly 9,000-metre [[8,849m]] summit with two Nepali guides. SBS Nepali executive producer Abhas Parajuli spoke to Bianca Adler about the challenges but also what it felt like being at the peak of the famous summit. - मेलबर्नकी १८ वर्षीया बियन्का एड्लरले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी छिन्। दोस्रो प्रयासमा दुई नेपाली गाइडको साथमा उनले ८,८४९ मिटर अग्लो शिखर सफलतापूर्वक आरोहण गरेकी हुन्। आरोहणका चुनौतीदेखि शिखरमा पुगेको अनुभवसम्मबारे एड्लरसँग एसबीएस नेपालीले गरेको विशेष कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Duration:00:14:32
Australian weather update for Sunday, 24 May 2026 - आइतवार, २४ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
5/23/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-4d45-dbb1-a19e-dff725e70000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Duration:00:01:44
SBS Nepali Community Program Update: Football, recycling and badminton - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: फुटबल, फोहोर व्यवस्थापन र ब्याडमिन्टन
5/22/2026
Find out about upcoming Nepali community events happening around Australia, including the CBSC Legends League Cup 2026 in Melbourne by Craigieburn Brigade Sports Club, an online webinar being hosted by Recycle to Revive (R2) and Art of Green Living following International Compost Awareness Week in early May, and the badminton tournament planned for June by the Nepali Sports Association of Victoria - along with other Nepali community events happening in your city! - मेलबर्नमा ३५ वर्षमाथि उमेर समूहका लागि क्रेगिबर्न ब्रिगेड स्पोर्ट्स क्लबको आयोजनामा जारी लेजेन्ड्स लिग कप २०२६, मे महिनाको सुरुवातमा रहेको अन्तर्राष्ट्रिय कम्पोस्ट सचेतना सप्ताहको अवसरमा रिसाइकल टु रिभाइभ र आर्ट अफ ग्रीन लिभिङको सहकार्यमा हुन गइरहेको अनलाइन वेबिनार र आउँदो जुनमा नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाले गर्न लागेको ब्याडमिन्टन प्रतियोगिता लगायत अस्ट्रेलियामा तपाईँ बसोबास गर्ने क्षेत्र वरिपरि आयोजना हुन लागेका नेपाली सामुदायिक कार्यक्रमबारे जान्नुहोस्!
यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Duration:00:12:53
Australian weather update for Saturday, 23 May 2026 - शनिवार, २३ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
5/22/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-4d45-dbb1-a19e-dff725e70000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Duration:00:01:44
More Australians linked to IS leave Syria refugee camp | Morning News Bulletin 22 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, २२ मे २०२६
5/21/2026
Reports another group of Australians linked to the IS group have left a refugee camp in Syria; Australian activists detained by Israel set to be released; And in sport, a veteran AFL star prepares to make his 433rd appearance. - नर्दन टेरिट्रीमा गत ३० वर्ष यताकै सबैभन्दा गम्भीर ‘डिफ्थेरिया’ प्रकोप फैलिए पछि सरकारी अनुदान र थप नर्सहरू परिचालन गरिँदै लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
यस समाचारमा समावेश विषयहरूः
💉Northern Territory मा ३० वर्षयताकै गम्भीर Diphtheria प्रकोप, सरकारी अनुदान र थप नर्स परिचालन हुँदै
💣मेलबर्नको Avalon Airport मा Jetstar विमान अपहरण प्रयासको नयाँ खुलासा
🏠Negative Gearing परिवर्तनपछि अस्ट्रेलियामा घरको मूल्य १० प्रतिशतसम्म घट्न सक्ने अनुमान
✈️Islamic State (IS) समूहसँग सम्बन्धित थप अस्ट्रेलियन महिला र बालबालिका सिरियाबाट अस्ट्रेलिया फर्किंदै
⚽Football Australia मा ठूलो आर्थिक घाटा, २० प्रतिशत कर्मचारी कटौतीको तयारी
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-4d2c-db73-a3ff-ed6facb20000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Duration:00:04:01
Advocate's call for Royal Commission into femicide receives mixed response - सिड्नीको एकै घरमा तीन जनाको शव फेला परे पछि महिला हत्याबारे शाही आयोग छानबिनको माग र बहस
5/21/2026
A WARNING THAT THIS STORY MAY BE DISTRESSING FOR SOME LISTENERS. An alleged triple murder in south-west Sydney has prompted renewed calls for a Royal Commission into femicide. It comes amid ongoing strain on women's shelters and other frontline services, with calls for greater funding. The government has embraced the aim of ending gendered violence within a generation - but advocates say that won't be achieved without greater effort. - चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। दक्षिण–पश्चिम सिड्नीमा गत सोमवार एक घरमा भएको तीन जनाको हत्यापछि, महिला हत्या अर्थात् ‘फेमिसाइड’को विषयमा शाही आयोगमार्फत छानबिन गरिनुपर्ने मागहरू बढिरहेका छन्। यसैबिच महिला आश्रयस्थलहरू र अन्य अग्रपङ्क्तिका सेवाहरूमा चाप बढिरहेकाले, थप सरकारी सहयोग र लगानीको माग पनि आइरहेको छ। सरकारले लैङ्गिक हिंसा, आउँदो एक पुस्ताभित्र अन्त्य गर्ने लक्ष्य बोकेको छ भने, अधिकारकर्मीहरू भन्छन् कि थप ठोस प्रयासबिना त्यो सम्भव छैन। एक रिपोर्ट।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्।
आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
नो टु भायलेन्सद्वारा सञ्चालित मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।
मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
लाइफलाइन: १३ ११ १४
बियन्ड ब्लु: १३०० २२ ४६३६
सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
आदिवासी समुदायका लागि सांस्कृतिक रूपमा उपयुक्त सेवाका लागि २४ घण्टे राष्ट्रिय हेल्पलाइन 13 YARN लाई १३ ९२ ७६ मा सम्पर्क गर्नुहोस् वा https://www.13yarn.org.au/ जानुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Duration:00:15:12